सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अस्ट्रेलियन ओपनको उपाधि नाओमी ओसाकाले जितिन्


  • एपी
  • आइतवार, फाल्गुन ९, २०७७
  • 527
    SHARES

मेलबोर्न,९ फागुन।  अस्ट्रेलियन ओपन टेनिसको यस वर्ष सन् २०२१ को महिला एकलतर्फको उपाधि जापानी टेनिस खेलाडी नाओमी ओसाकाले जितेकी छिन् ।

विश्व वरियतामा तेस्रो स्थानमा रहेकी ओसाकाले अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई सोझो ६–४, ६–३ को सेटमा पराजित गरिन् ।

यो ओसाकाको चौथो ग्रान्डस्लाम उपाधि हो । यसअघि उनले सन् २०१९ मा अस्ट्रेलियन ओपन जितेकी थिइन् भने सन् २०१८ र सन् २०२० मा युएस ओपन जितेकी थिइन् ।

रड लाभर एरेनामा खेलिएको यो म्याच हेर्न कोरोनाभाइरस कारण देखाउँददै करिब सात हजार दर्शकलाई मात्र रंगशालामा प्रवेश दिइएको थियो ।

अब आइतबार पुरुष एकलतर्फको फाइनल खेल हुँदैछ । फाइनलमा नोभाक जोकोभिच र डानी मेडभेडेभबीच भिडन्त हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)