सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाका चर्चित गल्फ खेलाडी टाइगर वुड्स चढेको कार दुर्घटना


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन १२, २०७७
  • 1.1K
    SHARES

१२ फागुन, काठमाडौं । क्यालिफोर्नियाको लस एन्जिलिसमा भएको कार दुर्घटनामा अमेरिकाका चर्चित गल्फ खेलाडी टाइगर वुड्स गम्भीर घाइते भएका छन् ।

टाइगर वुड्सको खुट्टामा थुप्रै चोट छन् जसका कारण उनको शल्यक्रिया गर्नुपरेको छ ।

१५ पटक गोल्फ मेजर च्याम्पियन भइसकेका ४५ वर्षीय टाइगर वुड्सका एजेन्ट मार्क स्टिनबर्गका अनुसार उनको शल्यक्रिया भइरहेको छ ।

लस एन्जिलिसमा काउन्टी सेरिफ एलेक्स भिलान्यूभाले वुड्सलाई दुर्घटना स्थलमा सचेत अवस्थामा नै भेटिएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)