सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

युनाइटेड युरोपा लिगको अन्तिम १६ मा प्रवेश


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन १४, २०७७
  • 589
    SHARES

१४ फागुन, काठमाडौं । म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

प्रिमियर लिग क्लब युनाइटेड बिहीबार राति भएको अन्तिम ३२ को दोस्रो लेगमा रियल सोसीडाडसँग गोलरहित बराबरी खेल्दै अन्तिम १६ मा प्रवेस गरेको हो ।

युनाइटेड समग्रमा ४–० को जितसहित अन्तिम १६ मा स्थान बनाउन सफल भयो । युनाइटेडले पहिलो लेगमा जस्तो उत्कृष्ट प्रदर्शन दोस्रो लेगमा भने गोल गर्न सकेन ।

उता स्पेनिस क्लब सोसीडाडले भने पेनाल्टीमा गोल गर्ने मौका गुमाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)