सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुक्तक


  • - राम लामा अविनाशी
  • शनिबार, फाल्गुन १५, २०७७
  • 1.8K
    SHARES

मुक्तक

के दियौ जनतालाई गरिमामय सम्सद बिघटन गरेर ?

के लछारपाटो लाउँछौ अब प्रधानमन्त्रीको पद हरेर ?

देश बिकास र सुशासनका लागि चाँही सिन्को भाँच्नै नपर्ने

व्यक्तिगत स्वार्थ सिद्धिको लागि भने लड्नै पर्ने मरेर ?

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)