मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बुधबार थप १४५ मा कोरोना संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ११, २०७७
  • 564
    SHARES

११ चैत्र, काठमाडौं । पछिल्लो चौबीस घण्टामा १४५ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीन हजार ९६३ जनाको पीसीआर परीक्षण गरिएकोमा १४५ जनाको नतिजा पोजेटिभ आएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ ।

त्यस्तै चौबीस घण्टामा ९० जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको छ ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ हजार २० पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)