मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शनिवार ८५ जनामा कोरोना संक्रमण , ३ को मृत्यु


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १४, २०७७
  • 392
    SHARES

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२ हजार ७४५ जनाको पीसीआर परीक्षण गर्दा ८५ जनामा संक्रमण पाइएको शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

योसँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ७५० जना पुगेको छ । जसमध्ये २ लाख ७२ हजार ४३५ जना संक्रमित निको भएका छन् ।

शनिवार मात्रै ९३ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार, शनिवार ३ संक्रमितको मृत्यु भएको छ ।

यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार २७ पुगेको छ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)