मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

त्रिदेशीय कप फुटबलको फाइनलमा नेपाल र बंगलादेश भिड्दै


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १६, २०७७
  • 701
    SHARES

१६ चैत्र, काठमाडौं । त्रिदेशीय कप फुटबलको फाइनलमा सोमबार नेपालले बंगलादेशको सामना गर्दैछ। खेल बेलुका साढे पाँच बजेपछि त्रिपूरेश्वर स्थित दशरथ रंगशालामा हुनेछ।

राउण्ड रोबिन लिगका दुवै खेलमा गोल नगरे पनि नेपाल फाइनलमा पुग्न सफल भएको हो। पछिल्ला ८ खेलमा गोल गर्न नसकेको नेपाली टोलीले सोमबार गोलसहित बंगलादेशलाई पराजित गरेर उपाधि जित्ने लक्ष्य लिएको छ।

किर्गिस्तान, नेपाल र बंगलादेश सहभागी खेलको फाइनलमा शीर्ष दुईमा रहेका टोली पुगेका हुन् ।

नेपालले समूह चरणमा बंगलादेश र किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)