बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना संक्रमण बढेपछि दिल्लीका विद्यालयहरु बन्द


  • माउन्टेन खबर
  • शनिबार, चैत्र २८, २०७७
  • 543
    SHARES

२८ चैत्र, काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा अर्को सूचना जारी नभएसम्मका लागि विद्यालयहरू बन्द गरिएका छन्।

कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि दिल्ली सरकारले शुक्रबार सबै तहका विद्यालय बन्द गर्ने निर्णय गरेको मुख्यमन्त्री अरबिन्द केजरीवालले जानकारी दिएका छन्।

भारतमा पछिल्लो समय एकैदिनमा १ लाख ३१ हजार मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ।

संक्रमण बढेको बढ्यै भएपछि महाराष्ट्र, दिल्ली, मध्यप्रदेशजस्ता राज्यहरूले विभिन्न प्रतिबन्धहरू लगाएका छन्।

नेपालमा पनि कोरोनाको संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)