बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशमा आज कोरोना संक्रमणबाट २ जनाको निधन


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ३०, २०७७
  • 430
    SHARES

३० चैत्र, कास्की । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप दुई जनाको ज्यान गएको छ । ती संक्रमितको उपचारको क्रममा ज्यान गएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)