बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतबाट आएका ३१ बर्षीय पुरुषको मृत्यु


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ३, २०७८
  • 460
    SHARES

३ बैशाख, बाँके। एक हप्ताअघि भारतबाट आएका कोरोना संक्रमितको मृत्यु भएको छ। सुर्खेत गुर्भाकोटका ३१ वर्षीय पुरुषको नेपालगञ्जमा विहान मृत्यु भएको हो।

एक हप्ताअघि भारतबाट आएका पुरुषको स्वास्थ्यमा समस्या आएपछि चैत्र ३१ गते नेपालगञ्ज मेडिकल कलेजमा ल्याइएको थियो।

त्यहाँ पीसीआर जाँच गर्दा पोजिटिभ देखिएपछि भेरी अस्पतालमा भर्ना गरिएको थियो। उनको शुक्रबार बिहान ७ः३५ बजे भेरीमै मृत्यु भयो। मृतकलाई कुनै दीर्घरोग थिएन।

बाँकेमा अहिलेसम्म बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ९३ जना पुगेको छ। यसैबीच, मेडिकल कलेजमा गरिएको परीक्षणमा ४५ जनालाई कोरोना पुष्टि भएको छ।

मेडिकल कलेजले ४५ जनाको जाँच गरेकोमा सबैमा कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)