बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बुटवलमा एक कोरोना संक्रमित महिलाको मृत्यु


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ३, २०७८
  • 875
    SHARES

३ बैशाख, रुपन्देही। लुम्बिनी प्रादेशिक अस्पतालको सञ्चालन गरेको कोरोना विशेष अस्पताल बुटवलमा अर्घाखाँचीकी एक महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले दिएको जानकारीअनुसार अर्घाखाँचीको शितगंगा २ की ७० वर्षीय महिलाको आज उपचारका क्रममा मृत्यु भएको हो ।

गत चैत्र २९ गते लुम्बिनी अस्पतालको कोरोना उपचार कक्षमा भर्ना भएकी महिला दिर्घ रोगी समेत रहेकी थिइन् । उनलाई स्तन क्यान्सर समेत भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)