बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाँकेमा ७५ बर्षीय कोरोना संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • सोमवार, बैशाख ६, २०७८
  • 343
    SHARES

६ बैशाख, बाँके । बाँकेमा कोरोना संक्रमित ७५ वर्षीय बृद्धको मृत्यु भएको छ। कोहलपुर नगरपालिका १४ का ७५ वर्षीय बृद्धको घरमै मृत्यु भएको हो।

वैशाख ५ गते कोहलपुर मेडिकल कलेजमा कोरोना पुष्टि भएका बृद्धलाई घरमै राखिएको थियो। उनको आइतबार राति १२ बजेतिर घरमै मृत्यु भयो।

बृद्ध दीर्घरोगी थिए। उनको भारतमा उपचार गराइएको थियो । बैशाख ४ गते भारतबाट घरमा ल्याइएको थियो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ जना पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)