बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नारायणी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ८, २०७८
  • 329
    SHARES

८ बैशाख, पर्सा । वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइ रहेका थप एक जना कोरोना संक्रमितको बुधबार बिहान मृत्यु भएको छ।

सर्लाही मलङवा नगरपालिका २ निवासी ४२ वर्षका कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए।

उनी हिजो (मंगलबार) मात्र अस्पताल भर्ना भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)