शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पर्यटनमन्त्री ढकाल दम्पत्तीलाई कोरोना संक्रमण


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २०, २०७८
  • 330
    SHARES

२० बैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार उनले आफू र आफ्नी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको छ।

‘आज गरिएको परीक्षणबाट हामी श्रीमान् श्रीमतीलाई कोभिड-१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ। हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य छ र हामी निवासमा नै आराम गरिरहेका छौँ,’ उहाँले लेख्नुभएको छ।

त्यस्तै आफूहरूको सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन भनेका छन्।

‘यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ, उहाँले लेख्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)