बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काभ्रेमा थप तीन संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २६, २०७८
  • 545
    SHARES

२६ बैशाख, काभ्रे । कोरोना भाइरस संक्रमणबाट काभ्रेमा ३ जनाको मृत्यु भएको छ । आइतबार बिहान ३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । संक्रमणबाट मृत्यु हुनेमा बनेपा नगरपालिका–६ बस्ने ४२ वर्षीय महिला छिन् ।

बनेपास्थित शिर मेमोरियल अस्पतालमा ७६ वर्षीय महिला र पनौती नगरपालिका–११ मा होम आइसोलेशनमा बसेका २७ वर्षीय युवकको मृत्यु भएको छ । काभ्रेमा हिजो धुलिखेल नगरपालिका बस्ने ५६ वर्षीय पुरुषसहित ३ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)