शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भेरोसेल खोपको दोश्रो डोज जेठ २ गतेबाट सुरु हुने


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २८, २०७८
  • 774
    SHARES

२८ बैशाख, काठमाडौं । कोरोनाविरुद्धको चिनियाँ भेरोसेल खोपको दोस्रो डोज जेठ २ गतेबाट सुरु हुने भएको छ । काठमाडौँ जिल्लामा कोरोनाविरुद्धको दोस्रो चरणको चिनियाँ भेरोसेल खोप सञ्चालन गर्न तयारी थाल्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले अनुरोध गरेको छ । सबैभन्दा अघिल्लो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्र अत्याधिक भिडभाड भएको भन्दै स्थगित गरेको थियो ।

काठमाडौं उपत्यकामा दोस्रो चरणको भेरोसेल खोप अभियान सञ्चालनका लागि सबै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोक्न, भीडभाड हुन नदिन र कुपन वितरण व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

खोप अभियान सञ्चालनका क्रममा सुरक्षाको व्यवस्था जिल्ला प्रशासन कार्यालयले मिलाउने छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)