शनिबार, बैशाख २९, २०८१

पूर्व बैंकर निरज श्रेष्ठको कोरोना संक्रमणका कारण निधन


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २९, २०७८
  • 701
    SHARES

काठमाडौं, २९ वैशाख 

पूर्व बैंकर निरज श्रेष्ठको कोरोना संक्रमणका कारण बुधबार बिहान निधन भएको छ। केही समयदेखि संक्रमण भएर अस्पताल भर्ना भएका श्रेष्ठको बुधबार बिहान निधन भएको हो । मंगलबार (हिजो) राती ११ बजे उनका बुबाको पनि कोरोनाका कारण निधन भएको थियो।

श्रेष्ठले तात्कालिन ग्रिनलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका थिए। उनले केहि समय ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरेका थिए भने माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत भएका थिए । श्रेष्ठ बीचमा केही दिनलाई सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत समेत भए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }