शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्थानीय तहको मतगणना सकियो, ५०० मतभारले पाण्डे अगाडी


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १७, २०७८
  • 609
    SHARES

१७ जेठ, काठमाडौं । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिको मतगणना सकिएको छ।

जम्मा २१२ मध्ये १ मत बदर भएको थियो। खसेको २११ मतमध्ये विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको दृगनारायण पाण्डेको पक्षमा ११८ मत खसेको छ बने नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्काको पक्षमा ९३ मत खसेको छ । यो मत परिणामलाई मतभारमा परिणत गर्दा पाण्डेको २१२४ र खड्काको १६७४ हुन्छ।

अब प्रदेश सभा सदस्यको मतगणना हुँदैछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)