बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश–२ मा महन्थ पक्षका प्रदेश सांसदहरुको बैठक जारी


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ २४, २०७८
  • 614
    SHARES

२४ जेठ, धनुषा । प्रदेश–२ मा महन्थ पक्षका प्रदेश सांसदहरुको बैठक जारी छ ।

मन्त्री पदबाट बर्खास्त भएपछि आगामी रणनीति बनाउन जितेन्द्र सोनलले सांसदहरुको बैठक डाक्नुभएको हो ।

बैठकमा १५ जना सांसद सहभागी रहेको र केही सांसद आउने क्रममा रहेको बताइएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले जसपाको ठाकुर–महतो समूहमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको पत्र आइतवार अबेर राति प्रदेश प्रमुख डा राजेश झाको सचिवालयमा दर्ता गराउनुभएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)