मङ्लबार, जेष्ठ १, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशको बैठक २० मिनेटका लागि स्थगित


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २७, २०७८
  • 774
    SHARES

२७ जेठ, काठमाडौं । गण्डकी प्रदेशसभाको बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा मुख्यमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गरेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि संसद बैठक स्थगित गर्नुभएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }