बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पेरु कोपा अमेरिका फुटबलको क्वार्टर फाइनलमा प्रवेश


  • माउन्टेन खबर
  • सोमवार, असार १४, २०७८
  • 578
    SHARES

पेरु कोपा अमेरिका फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।  सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई १-० ले पराजित गर्दै पेरु अन्तिम आठमा पुगेको हो ।

खेलको ४८ औं मिनेटमा आन्द्रे क्यरिलोले गरेको गोल नै पेरुको जितमा निर्णायक बनेको थियो । पेरुले ४ खेलमा ७ अंक जोड्यो । भेनेजुएला केबल २ अंकसहित पाँचौ स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)