सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेश: मनाङे र आचार्यले पाए खेलकुद र उर्जा मन्त्रालय


  • माउन्टेन खबर
  • आइतवार, असार २७, २०७८
  • 474
    SHARES

२७ असार, कास्की । गण्डकी प्रदेश सरकारले लामो समयदेखि विनाविभागीय मन्त्री रहनुभएको हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्रालयको जिम्मेवारी दिएको छ ।

जनता समाजवादी पार्टीका आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ भने स्वतन्त्र सांसद दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो। उहाँहरुले आजै पदभार पनि ग्रहण गर्नुभएको छ ।

शुरुमा दुई विना विभागीय मन्त्रीहरुले अस्वीकार गरे पनि पछि भने मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो ।यसअघि भागबण्डाको विषय नमिल्दा जिम्मेवारी बाँडफाँड हुन सकेको थिएन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)