शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

थप १५ अंकले बढ्यो नेप्से


  • माउन्टेन खबर
  • बुधबार, साउन १३, २०७८
  • 365
    SHARES

१३ साउन, काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार थप १५.३० अंकले वृद्धि हुँदै ३१ सय नजिक पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार गत मंगलबार अधिकतम २९.२४ अंकले बढेर ३ हजार ७९.६७ विन्दुमा पुगेकोमा बुधबार थप १५.३० अंकले बढेर नेप्से ३ हजार ९४.९४ विन्दुमा पुगेको हो ।

यस दिन बैकिङ्ग, हाइड्रो पावर, म्युचुअल फण्ड बाहेकका प्रायः सबैजसो समूहहरूको बजार चम्किदा समग्र नेप्से सूचकमा १५ अंकमाथिको सुधार आएको हो ।
नेप्सेका अनुसार यस कुल २१९ कम्पनीका २ करोड ८२ लाख ७० हजार कित्ता माथिको सेयर बजारमा १ लाख २८ हजार पटक बढी किनबेच हुँदा १३ अर्ब २९ कारोड १९ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }