सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मोक्सी ब्रान्डको चेन होटल काठमाडौंमा


  • माउन्टेन खबर
  • बिहिबार, साउन १४, २०७८
  • 548
    SHARES

काठमाडौं, १४ साउन

काठमाडौंमा मोक्सी होटल खुल्ने भएको छ। मोक्सी ब्रान्डको चेन होटल काठमाडौंमा संचालन गर्न म्यारिट इन्टरनेशनल र हिमालय हस्पिटालिटी एन्ड होटलबीच एक सम्झौता सम्पन्न भएको छ ।

मोक्सी पनि म्यारियटकै ब्रान्ड हो। सन् २०२५ सम्म होटल सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखिएको छ। यो सम्झौताले यस क्षेत्रमा सकारात्मक प्रभाव पर्ने म्यारियट इन्टरनेशनलका एसिया प्रशान्त क्षेत्रीय उपाध्यक्ष निरज गोभिलले बताए । यस्तै एमएस ग्रुपका निर्देशक गौरभ अग्रवालले काठमाडौंमा पहिलोपटक मोक्सी होटल खुल्ने भएसँगै आफूहरुको म्यारियटसँगको साझेदारी अझै बलियो हुने विश्वास व्यक्त गरे।

काठमाडौंको कमलादीमा होटल मोक्सी निर्माण हुनेछ । दुई रोपनी क्षेत्रफलमा बन्ने होटलमा एक सय कोठा हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)