सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

केन्द्रीय कमिटी बैठक अघि माधव पक्षको स्थायी कमिटी बैठक


  • माउन्टेन खबर
  • बिहिबार, साउन २१, २०७८
  • 196
    SHARES

२१ साउन, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटीका सदस्यहरु छलफल गरिरहेका हुन् ।

उक्त समूहको आज केन्द्रीय कमिटी बैठक बस्दै छ । केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने एजेन्डाबारे छलफलका लागि स्थायी कमिटी बैठक बसेको हो । पछिल्लो राजनीतिक अवस्था र आगामी रणनीति तय गर्न केन्द्रीय कमिटी बस्न लागेको बताइएको छ ।

खनाल–नेपाल समूहले केन्द्रीय कमिटीको बैठक डाकेपछि एमाले ओली पक्षले भने आपत्ति जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }