बुधबार, बैशाख २६, २०८१

भूमि आयोग विघटनविरुद्ध परेको रिटमा सर्वोच्चले दियो अल्पकालीन अन्तरिम आदेश


  • माउन्टेन खबर
  • सोमवार, साउन २५, २०७८
  • 279
    SHARES

२५ साउन, काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वाेच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

उक्त रिटमा सोमबार सुनुवाई गर्दै सर्वाेच्च अदालतले आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हाे।

केपी ओली नेतृत्वको सरकारले गठन गरेको उक्त आयोग शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरेपछि सर्वाेच्चमा रिट परेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }