शुक्रबार, बैशाख २१, २०८१

माओवादी केन्द्रले बोलायो स्थायी कमीटी बैठक


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २९, २०७८
  • 469
    SHARES

२९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

केन्द्रीय कमिटी बैठकको तयारीका लागि बैठक बस्न लागेको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादी केन्द्रले शनिबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

यसअघि साउन २० गतेका लागि बोलाइएको बैठक शनिबारका लागि सारिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }