शनिबार, बैशाख २२, २०८१

मुक्तक


  • राम लामा अविनाशी 
  • बुधबार, भदौ ९, २०७८
  • 590
    SHARES

मुक्तक

दैलोमै आए भोट माग्न राम्रोगरी देश बनाउँछौँ भनेर,
उज्यालो पार्न मातृभूमिमा विकासको दियो जलाउँछौँ भनेर,
बेइमानी नेताहरूले वचन तोड़े, कुर्सीका लागि मात्र लडे ,
सार्वभौम कुल्चाउदैछन् अब एमसीसीको राज चलाउँछौँ भनेर।

-राम लामा अविनाशी 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }