सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतिनिधिसभाको बैठकमा एमालेको अवरोध जारी


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १४, २०७८
  • 489
    SHARES

काठमाडौं ,१४ असोज

आज बोलाईएको प्रतिनिधिसभाको बैठक असोज १९ गते दिउँसोको १ बजे बस्नेगरि स्थगित भएको छ । आजको बैठक पनि एमाले साँसदहरुद्वारा अवरोध गरिएको थियो । सभामुख अग्निप्रसाद सापकाटाले साँसदहरुलाई संसदीय मयार्दा पालन गर्दै आफ्नो स्थानमा बस्न एमाले साँसदहरुलाई आग्रह गरेका थिए तर पनि नाराबाजी शुरु भएको हो ।

बैठक आरम्भ भएलगत्तै एमाले साँसदहरु आफ्ना स्थानबाट उठेर रोस्टमतर्फ बढेका थिए । एमाले साँसदहरुले ‘संसदीय मर्यादा पालन गर…, संवैधानिक सर्वोच्चता कायम गर…’भन्ने जस्ता नाराहरु लगाईरहेका थिए ।

यद्यपी सभामुख सापकाटाले नाराबाजीकै बिच राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाए । त्यस्तै आजको बैठकमा वार्षिक प्रतिवेदन पेशमा प्रधानमन्त्री श्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्र बहाखदुर कार्कीले  ूमहालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८  पेश भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }