सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अहिले देशमा केपी ओलीको आतंक चलिरहेको छ : प्रचण्ड


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १४, २०७८
  • 578
    SHARES

१४ असोज, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देशमा केपी ओली आतंक चलिरहेको बताउनुभएको छ। बिहीबार अखिल क्रान्तिकारीको २२ औ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओली र कमल थापा जस्ता मान्छेको आतंक बढेको बताउनुभएको हो।

प्रचण्डले पहिले आतंक गर्ने व्यक्तिलाई जनताले वाईसीएल आतंक भएको चिन्थे भने अहिले आतंक गर्नेलाई केपी ओली भनेर चिन्नेसमेत बताउनुभएको छ। उहाँले भन्नुभयो ‘कमल थापा आतंक, कहाँबाट कहाँ पुगेकाहरुको आतंक छ । अनि हामीलाई टुक्रा टुक्रा पार्यौ भनेर उनीहरु दंग परेका छन्’,

गतवर्ष संसद् विघटन गर्दा माओवादी सिध्याए भनेर भ्रम फैलाएको उनको आरोप छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }