बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अर्बनलाई उपाधि


  • माउन्टेन खबर
  • आइतवार, अशोज १७, २०७८
  • 217
    SHARES

काठमाडौं,१७ असोज

अर्बन एफसीले सोना फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । आयोजक सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स (सोना) अन्तर्गतको युथ कमिटी द्वारा आयोजित प्रतियोगिताको फाइनलमा अर्बनले बंगलामुखी एफसीलाई ५–४ गोलले पराजित ग¥यो ।

विजेतालाई आयोजकका अध्यक्ष राजेश थापा, लोकेन्द्र आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । लाजिम्पाटस्थित ढुकु फुटसलमा भएको एकदिने प्रतियोगितामा आर्किटेक्टहरुको ८ पुरुष टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)