शुक्रबार, बैशाख २१, २०८१

उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २२, २०७८
  • 369
    SHARES

२२ असोज, काठमाडौं । यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको निवर्तमान स्वास्थ्यमन्त्री उमेश श्रेष्ठको जिम्मेवारी हेरफेर गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई राज्यमन्त्री सरहको सुविधासहित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको जिम्मेवारी दिनुभएको हो ।

देउवाले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा श्रेष्ठको जिम्मेवारी हेरफेर गर्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }