शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमर्यादित कार्य गर्ने उम्मेदवारलाई एक वर्षका लागि कालोसूचिमा


  • माउन्टेन खबर
  • आइतवार, अशोज ३१, २०७८
  • 574
    SHARES

काठमाडौं, ३१ असोज 

प्रदेश लोक सेवा आयोग जनकपुरधामले एक जना उम्मेदवारलाई कालोसूचीमा राखेको छ। महोत्तरीका प्रनितकुमार झालाई आयोगले एक वर्षका लागि कालोसूचीमा राखेको हो।

आयोगले गत भदौ १४ मा झालाई इमेलबाट सोधपुछ गरेको थियो। त्यसबेला उनले गाली गलोज गरी अमर्यादित कार्य गरेकोले कालोसूचीमा राखिएको आयोगले जनाएको छ। अब झाले एक वर्ष आयोगको कुनै पनि लिखित परीक्षामा सहभागि हुन पाउने छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)