शुक्रबार, बैशाख २१, २०८१

प्रदेश १ को प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव गर्ने


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक ५, २०७८
  • 276
    SHARES

५ कात्तिक, काठमाडौं । प्रदेश नम्बर १ मा आज प्रदेश सभा बैठक बस्दैछ ।

प्रदेश सभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । आजको प्रदेश सभा बैठकमा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतका लागि प्रस्ताव टेबल गर्ने जनाइएको छ ।

संविधानत्ः दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । मुख्यमन्त्री आचार्यले ४३ औँ दिनमा विश्वासको मत लिने प्रस्ताव टेबल गर्दैछन् ।

प्रदेश १ मा विपक्षी गठबन्धनसँग ५० जना सांसद रहेका छन् भने सत्तारुढ एमालेसँग ४१ जना सांसद रहेका छन् । बहुमत पुर्‍याउन ४७ जना सांसदको आवश्यकता पर्ने हुँदा मुख्यमन्त्री आचार्यले विश्वासको मत नपाउने स्पष्ट देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }