शुक्रबार, बैशाख २१, २०८१

प्रदेश १ मा मूख्यमन्त्रीको विश्वासको मत प्रस्तावमा आज मतदान हुदै


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक ७, २०७८
  • 408
    SHARES

काठमाडौं ,७ कात्तिक

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज बिश्वासको मत लिनुहुने भएको छ । गत शुक्रबार प्रदेशसभामा विश्वासको मत सम्बन्धि प्रस्ताव पेश गरिएकोमा आज दिउँसो बस्ने बैठकमा प्रस्तावमाथि छलफल गरी मतदान गर्ने कार्यक्रम रहेको छ ।

गत भदौमा मूख्यमन्त्री नियुक्त भएका आचार्यको पद एमाले विभाजनसंगै धरापमा परेको हो । गत असोज २५ गते प्रदेश सचिवालयमा विश्वासको मत सम्बन्धि प्रस्ताव दर्ता गराइएको थियो ।

प्रदेश सभामा एमालेको ४१ मत रहे पनि सभामुख र एक जना फरार सांसद घटाउँदा ४१ मत मात्रै रहेको छ । तर विपक्षी गठबन्धनले भने आफुसंग ५० मत रहेको दाबी गरेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }