मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विपक्षी गठबन्धनले मुख्यमन्त्री भीम आचार्यको विपक्षमा मतदान गर्ने


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक १५, २०७८
  • 325
    SHARES

विराटनगर ,१५ कात्तिक

प्रदेश १ का विपक्षी गठबन्धले मुख्यमन्त्री भीम आचार्यको विपक्षमा मतदान गर्ने भएका छन् ।

आज(सोमबार) बस्ने प्रदेशसभा बैठकको पूर्वसन्ध्यामा विराटनगरमा बसेको विपक्षी गठबन्धनको बैठकले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते विश्वास लिने प्रस्ताव सदनमा पेस गरेपनि मतदान नभई बैठक कात्तिक १५ गतेका लागि सारिएको थियो ।

प्रदेश १ मा ९२ जना सांसद छन् । बहुमतका लागि ४७ मत आवश्यक पर्छ। एमालेका ४१ सांसद छन् । विपक्षी गठनबन्धनमा ५० सांसद रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)