शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश २का उद्योगमन्त्री रामनरेश राय पदमुक्त


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक ३०, २०७८
  • 359
    SHARES

३० कात्तिक, जनकपुर । मुख्यमन्त्री लालबाबु रावतले प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश रायलाई पदमुक्त गर्नुभएको छ । मंगलबार मुख्यमन्त्री राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले मन्त्री रायलाई पदमुक्त गर्नुभएको हो ।

गठबन्धनको सहयोगबाट मुख्यमन्त्री बन्नुभएको रावतले नेकपा एकीकृत समाजवादीलाई पनि भागबण्डा गराउन आफ्नै पार्टीका नेतालाई पदमुक्त गर्नुभएको छ। उहाँले रायलाई यसअघि राजिनामा दिन निर्देशन दिएपनि रायले भने पार्टीको निर्देशनबिना आफुले राजिनामा नदिने अडान राख्नुभएको थियो।

तत्कालका लागि मुख्यमन्त्री रावतले उद्योग, पर्यटन तथा वन मन्त्रालयको कार्यभार आफैले सम्हाल्नुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)