८ पुस, काठमाडौं । नेपाली काँग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि मतदान जारी छ । विहीबार बिहान साढे ९ बजेबाट मतदान सुरु भएको थियो ।
विभिन्न ७२ पदका लागि १८० जनाले उमेदवारी दिएका छन् । जसमा पाँच सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
आज ६७ पदका लागि मतदान भएको हो । प्रदेश अधिवेशनमा एक हजार ९८० मतदाता छन् ।
हेर्नुहोस तस्बिर:






