शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बंगलादेशले नेपाललाई दियो २९८ रनको लक्ष्य


  • माउन्टेन खबर
  • शुक्रबार, पुस ९, २०७८
  • 577
    SHARES

९ पुस, काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत टेस्ट राष्ट्र बंगालदेशले नेपालसामु २ सय ९८ रनको विजयी लक्ष्य दिएको छ ।

दुबईको सारजाह क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ९७ रन बनायो ।

बंगलादेशका लागि प्रान्तिक नबिलले अविजित रहदै १ सय २७ रनको शतकीय इनिङ्स खेले । रिटायर्ड हर्ट भएका मोहमद फाहिमले ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दा एच मोल्लहले २२ रन बनाए ।

यस्तै, मेहरुब हसन र इफ्ताकर होसेनले २१/२१ रनको योगदानी दिए भने महफिजुल इस्लामले १७ रन जोडे । नेपालका गुलशन झा,तिलक राज भण्डारी र मोहमद आदील आलमले १/१ विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)