शुक्रबार, बैशाख २१, २०८१

निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक बस्दै


  • माउन्टेन खबर
  • बिहिबार, पुस २९, २०७८
  • 349
    SHARES

२९ पुस, काठमाडौं । निर्वाचन आयोगको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।

स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न आयोगले आज बिहान ११ बजे बैठक बोलाएको छ।

सर्वदलीय बैठकमा तीन वटा विषयमा छलफल हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिएका छन् । स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }