बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बालकुमारीबाट हराएको मुर्ति भेटियो, स्थानियले निकाले सिन्दुरजात्रा


  • माउन्टेन खबर
  • शुक्रबार, माघ २८, २०७८
  • 550
    SHARES

२८ माघ, ललितपुर । ललितपुरको बालकुमारी मन्दिरबाट की दिनई चोरी भएको मूर्ति भेटिएको छ। प्रहरीले आज बिहान खुमलटारस्थित करुणा मन्दिरबाट सो मूर्ति फेला पारेर जावलाखेल ल्याएको हो । प्रहरीले उक्त मुर्ति गुठीका अध्यक्ष नन्दबहादुर महर्जनलाई मूर्ति हस्तान्तरण समेत गरेको छ। बोरामा प्याक गरेको अवस्थामा मुर्ति भेटिएको थियो।

मुर्ति भेटिएपछि सुनाकोठीका स्थानियले बाजागाँजासहित जावलाखेलसम्म सिन्दुरजात्रा निकालेका छन्।

पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको बालकुमारीको मूर्ति यही माघ ८ गते चोरी भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)