मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तारा एयरको पोखरा – जोमसोमको उडान पुन: नियमित


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन २२, २०७८
  • 759
    SHARES

२२ फागुन, काठमाडौं । तारा एयरलाइन्सले केही समयदेखि बन्द रहेको पोखरा – जोमसोम उडानलाई पुन: नियमित गरेको छ । तारा एअरले गत डिसेम्बर २० देखि बन्द भएको पोखरा – जोमसोम फ्लाईट आजबाट नियमित गरेको हो ।

एयरलाइन्सका अनुसार आजबाट नियमित उडान हुनेछ । उक्त उडानमा भारतीय नागरिक र अन्य बिदेशी यात्रुहरुले यात्रा गरेका थिए । जोमसोम, लुक्ला, सिमिकोट आदिको बुकिङ हेर्दा यो बर्ष पर्यटक बढ्ने कम्पनीले जनाएको छ । यसले पर्यटन क्षेत्रलाई पनि प्रवर्धन गर्ने विश्वास एयरलाइन्सले लिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)