मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

“बिरानो सहरमा” म्युजिक भिडियो सार्वजनिक


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १२, २०७८
  • 801
    SHARES

बिरानो सहरमा म्युजिक भिडियो सार्वजनिक

बिरानो सहरमा म्युजिक भिडियो सार्वजनिक भएको छ । स्वरुपराज आचार्यको मिठो आवाज रहेको उक्त गीतलाई दिपक जँगमले संगीतबद्ध गरेका हुन् । अकौस्टिक स्टुडियोमा रेकर्डिङ्ग भएको उक्त गीतलाई देबेन्द्र नेवाले सङ्गीत सँयोजन गरेका हुन् भने प्रकाश मिश्रले मिक्सिङ्ग गरेका हुन् ।

मुकेश घिमिरेको निर्देशान रहेको यो सुन्दर यो सुन्दर गीतको भिडियोमा महानायक राजेश हमाल र शान्ती शर्मा मोडेलको रुपमा रहेका छन् । मोडेल समेत रहेकी शान्ती शर्माले नै यो मिठो गीतको रचना गरेकी हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला :

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }