शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

धनुषामा प्रहरी र व्यवसायीबीच झडप हुँदा अश्रुग्याँस प्रहार


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १३, २०७८
  • 533
    SHARES

१३ चैत, धनुषा । धनुषाको विदेह नगरपालिकास्थित तिनकोरिया चोकमा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको छ ।

पान पसलमा शनिबार मध्यराति आगजनी गरिए पनि नजिकै रहेको प्रहरीले थाहा नपाएको भन्दै व्यापारीहरू प्रदर्शनमा उत्रिएका थिए ।

उक्त विषयबाट सुरु भएको विवादमा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको हो । झडपमा केही सामान्य घाइते भएका छन् भने भीड तितरवितर गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)