सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गठबन्धनको विरोध गर्दै कांग्रेस कार्यकर्ताद्वारा पोखरामा पार्टी कार्यालय तोडफोड


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १५, २०७९
  • 575
    SHARES

पोखरा , १५ वैशाख

पोखरामा कांग्रेस कार्यकर्ताले पार्टी कार्यालय तोडफोड गरेका छन् । गठबन्धनको विरोध गर्दै घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा पुगेका कार्यकर्ताहरले पार्टी कार्यालय तोडफोड गरेका हुन् ।

तोडफोडमा सग्लन रहेको भन्दै प्रहरीले २३ जनालाई पक्राउ गरेको छ ।गठबन्धन चाहिँदैन,रुख बेच्न पाइँदैन’ भन्दै घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा पुगेका कार्यकर्ताहरुले पार्टी कार्यलय तोडफोड गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)