सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मनाङको चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रबहादुर घले बिजयी


  • माउन्टेन खबर
  • शनिबार, बैशाख ३१, २०७९
  • 545
    SHARES

काठमाडौंं, ३१ वैशाख

मनाङको चामे गाउँपालिकाको प्रमुखमा एमालेले लोकेन्द्रबहादुर घले विजयी हुनु भएको छ । घले ३२० महितसहित विजयी हुनु भएको हो । उहाँको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाउनु भएको छ ।

गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेकी आशाकुमारी गुरूङले २७४ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)