शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

धनुषाको धनौजीमा विवाद बढेपछि अश्रु ग्याससहित सेना परिचालन


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ २, २०७९
  • 661
    SHARES

२ जेठ, काठमाडौं । धनुषाको धनौजीमा मतगणनाका क्रममा विवाद भएपछि प्रहरीले २५ राउन्ड हवाई फायर गरेको छ । भिड नियन्त्रण गर्न प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरे पनि स्ठिती नियन्त्रमा नआएपछि सेनासमेत परिचालन गरिएको छ ।

सेनाले मत गणना स्थलमा सुरक्षा प्रदान गरिरहेको छ । मतगणनाका क्रममा मत पेटिकामा कुल खसेको भन्दा बढी मत भेटिएपछि विवाद सुरु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)