मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णालीका दुई मन्त्रीको शपथ आज


  • माउन्टेन खबर
  • सोमवार, भदौ १३, २०७९
  • 404
    SHARES

काठमाडौं, १३ भदौ
कर्णाली प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) का दुई जना सांसदले आज मन्त्री पदको शपथग्रहण गर्नुहुने भएको छ ।

रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको शपथ लिनुहुने भएको हो ।

शपथग्रहणसँगै कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधित्व गर्ने सबै ११ जना माओवादी प्रदेश सांसदहरु मन्त्री बन्नुहुनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)