शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश नं १ एमाले संसदीय दलको नेतामा कार्की


  • माउन्टेन खबर
  • आइतवार, पुस १०, २०७९
  • 352
    SHARES
मोरङ । प्रदेश नं १ नेकपा (एमाले) संसदीय दलको नेतामा हिक्मतकुमार कार्कीलाई आज चयन गरिएको छ ।

एमाले नवनिर्वाचित प्रदेशसभा सदस्यको आज प्रदेशसभा सचिवालयमा भएको भेलामा तिलकुमार मेन्याङ्बो प्रस्तावक र रेवतीरमण भण्डारीको समर्थनमा स्थायी कमिटी सदस्य कार्की निर्विरोध निर्वाचित हुनुभएको हो । नेता कार्की झापा क्षेत्र नं ५(क)बाट दोस्रो पटक निर्वाचित हुनुभएको हो । नेता कार्की पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री हुनुहुन्थ्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)