बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ग्राण्डी अस्पताल आजदेखि १२ औँ वर्षमा प्रवेश


  • माउन्टेन खबर
  • बुधबार, पुस १८, २०८०
  • 250
    SHARES

काठमाडौं । काठमाडौँको टोखामा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल १२ औँ वर्षमा प्रवेश गरेको छ ।

स्वदेशमा नै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ विस २०६९ सालमा स्थापना भएको सो अस्पताल आजदेखि १२ औँ वर्षमा प्रवेश गरेको हो ।

विभिन्न ३० भन्दा बढी विद्यामा आम जनतालाई स्वास्थ्यसेवा प्रदान गर्दै आएको ग्राण्डीले वार्षिक एकलाख भन्दा बढी व्यक्तिको उपचार गर्दै आएको छ ।

‘केयर टु क्योर’ भन्ने मूल नाराका साथ स्थापना भएको ग्राण्डीले हाल एक हजार व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्क्षय रूपमा रोजगारी प्रदान गर्दै आएको छ । २८ रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालले २०९ शैयामार्फत बिरामीको उपचार गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)